Websoft University

लागूऔषधसहित तीन पक्राउ


विराटनगर, साउन १९ गते । लागु औषध नियन्त्रण व्युरो, इलाका प्रहरी कार्यालय रानी विराटनगर र सीमा प्रहरी चौकी रानीको सक्रियतामा आज ठूलो परिमाणमा लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।



 धरान १५, निराजन बस्ती बस्ने २० वर्षीय अभिषेक मगर, ३१ वर्षीय जितेन्द्र राई र २० वर्षीय नविन लिम्बूलाई प्रहरीले ३६० थान विभिन्न लागूऔषधसहित पक्राउ गरेको छ ।


Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.