Websoft University

नेपालमा ग्यास र पेट्रोलको उत्खनन छिटै सुरूहुने


काठमाडौं, असार ३ गते । नेपालमा ग्यास र पेट्रोलको उत्खननका लागि चिनियाँ सरकारको सहयोगमा अध्ययन सुरु भएको छ । चिनियाँ टोलीले मोरंङ देखि दैलेख संम्मका केही स्थानमा पुुगेर नमूना संकलनकोकाम गरिसकेको मन्त्रालयले  जानकारी गराएको छ । छिटैे चीनबाट त्यसको रिपोर्ट आएपछि कामसुरू हुने  कुरा बताएकोछ । प्रधानमन्त्री ओलीले, दुई वर्षभित्र ग्यास उत्खनन् गरिसक्ने बताएसँगै सरकारले पेट्रोल उत्खननलाई प्राथमिकतामा राखेको जानकारी  गराइएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.