Websoft University

धनी र समृद्ध कसरी बन्ने ?




एजेन्सी । परम्परालाई धान्न र समाजमा असल शासन मार्फत राम्रा कुराहरको अनुसरण गर्न तथा नराम्रा कुराहरुलाई परिमार्जित गर्दै असल बन्नका लागी शास्त्रले मुख्य भुमीका निर्वाह गर्छ । पहिले पहिले शास्त्रलाई नै मुख्य दिशा निर्देशकका रुपमा मान्ने गरिन्थ्यो । यद्यपी अहिले पनि शास्त्रको मूल्य र मान्यता पहिले जत्तिकै छ । शास्त्रका अनुसार हामी साना साना नराम्रा कुराको सिकार बनेका हुन्छौ । जसले हामीलाई धनि बन्न दिदैन । थाहा पाउनुहोस् ति बानी र त्यसबाट बच्ने उपाए l 
थरुम सफा राख्नु पर्छ । शास्त्रका अनुसार फोहोर बाथरुमले नोक्सान पुर्याउँछ । बाथरुम फोहोर गर्दा चन्द्रमाको स्थिति खराब हुन्छ जसले आर्थिक तनाब झेल्नु पर्छ । त्यसैले आफ्नो बाथरुम सधै सफा राखौ ।
थालमा खाना नछोडनुहोस । शास्त्रका अनुसार थालमा खाना छोडनु हुदैन । खाना खाइसकेपछि थाल सफा गर्नुपर्छ । यसो गर्दा लक्ष्मी माताको कृपा बन्छ र समृद्यि बढ्छ ।
कहिले काँही हामीले घरको स सानो काम पनि ध्यान दिदैनौ । तर शास्त्रका अनुसार यो महत्वपूर्ण हुन्छ । यदि घरमा सधै आफ्नो बिस्तारा सफा गरेनौ भने घरमा दरिद्रि आउछ त्यसैले सधैँ बिस्तारा सफा गर्नु पर्छ ।
शास्त्रकाअनुसार बिस्तारा सधै बिहानमा नै सफा गर्नु पर्छ । रातमा बिस्तारा सफा गर्दा घरमा नकरात्मक असर पर्छ ।
घरको आसपास थुक्नाले दरिद्रता आउछ । शास्त्रका अनुसार आसपास थुक्नाले लक्ष्मी रिसाउछिन ।त्यसैले बाटो वा घरको आसपास थुक्न हुदैन ।
शास्त्रकानुसार सूर्यास्त पछि झाडु लगाउन हुदैन । यस्तो गर्नु असुभ मानिन्छ । शास्त्रका अनुसार सूर्यास्त पछाडि झाडु लगाउनुको मतलब आफ्नो खुसिलाई झाडु लगाउनु हो ।
आफ्नो घरको उत्तर दिशामा सकरात्मक चिज राख्नुहोस र यस दिशाको सरसफाइमा पनि बिशेष ध्यान दिनुहोस किनकि यस दिशामा कुबेरको घर हुन्छ ।
यदि आफ्नो घरमा धनका देवता कुबेरको स्थापना गर्न चाहानुहुन्छ भने उत्तर दिशातिर गर्नुहोस । शास्त्रकाअनुसार यस दिशामा पुजा घर बनाउन शुभ हुन्छ र सुख सान्तीको पनि बास हुन्छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.