Websoft University

पूर्वमा डुबान कायमैछ ।



बिराटनगर, असार ८ गते । पूर्वमा हिजोदेखि रातिदेखी परेको अविरल वर्षाको कारण सप्तकोशी नदीमा पानीको बहाव बढेको छ ।
हिजो बिहान कोशीब्यारेजमा १ लाख २६ हजार ८३० क्युसेक पानी मापन गरिएको छ । ब्यारेजका ५६ मध्ये २० ढोका खोलेर पानीलाई निकास दिइएको छ । अविरल वर्षा भइरहेकाले पानीको बहावअझै बढेे अरूढोका खोलिने तयारी भैइरहेको  कुरा प्रहरी उपरिक्षक पोषराज पोखरेलले बताए ।
बिराटनगर, इटहरी, धरानका केहीभाग पनि डुबानमा 
परेका छन।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.