Websoft University

चीनले सहयोग बढाउने-राजदुतहरूको सलबलाइ सरकारले रोक्नुपर्छ ।

काठमाडौ ,असार ६ गते । नेपालको उत्तरी छिमेकी मुलुक चीन
सरकारले राजधानीमा मेट्रो ट्रेनचलाउने र सुर्खेतमा सेनाको मध्ये एअर बेस खोल्ने, भू–उपग्रहसहित तराईका जिल्लामा ४/५ वटा ठूला परियोजना सञ्चालनमा ल्याउनेलगायत झन्डै दुई दर्जन ठुला योजना सुरु गर्नेभएकोछ। यो कुराको सुइँको पाएपछि अहिले भारतीय रअ का एजेन्ट र राजदुत सलबलाउन थालेकाछन । नेपाल को लुम्बिनी जनकपुर  बनारस जोडने कुरागरेर फेरि एकपटक भारतले नेपाललाई धोका दिन खोजदैछ, भन्छन बिज्ञहरू । जन्ताको बिचारमा अब लुम्बिनी बनारस हवाई मागं बाट मात्र जोडनु चै दुई मुलुकलाई फाइदा  हुनेछ।
china-economy
लाजिम्पाटस्थित होटल र्याडिसन र बौद्धको हायात रिजेन्सीमा दक्षिणका पाहुनाको भीड हुने गरेकोछ । यहि मेसोमा नेपालस्थित अमेरिकी राजदूत एनाई बी टेप्लिजले पनि आठ सदस्यीय टीमसहित हिमालपारिको जिल्ला मुस्ताङ छिरने गरेकीछन् ।असार १ देखि २५ दिनका लागि उपल्लो मुस्ताङमा चिनियाँ व्यापार मेला सुरु हुँदैछ । अमेरिकी राजदूतका लागि नेपालको अति विकट क्षेत्र, त्यसमाथि चिनियाँ सुरक्षा अधिकारीको निर्वाध आउ जाउ चल्ने ठाउँमा भ्रमण हुने सामान्य भन्दा फरक रुपमा हेरिएको छ । नेपालमा बिदेशीहरूले किन यो हरकत गरिरहेकाहुन सरकारले
बोलाएर भन्नै परो भन्दै नेपाली जन्ताले आक्रोसपोखतैछन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.