Websoft University

३६ जना नक्कली डाक्टरलाई काठमाडौं जिल्लाअदालत लगियो

काठमाडौ, असार ५ गते । काडाक्टरलाई काठमाडौं जिल्ला अदालत बबरमहल लगिएको छ । केन्द्रीय अनुसन्धानब्युरोले न्यायिक हिरासतमा राख्नअनुमति माग्न जिल्लाअदालत काठमाडौं लगेको हो।
 नक्कली प्रमाणपत्र पेश गरेर उपचारमा 
संलग्नरहेका३६ जनानक्कली डाक्टरलाई असार ५ गते 
आजै १० बजे ब्युरोले नक्कली प्रमाणधारी ३६ जनालाई जिल्ला अदालतमा उपस्थित गराएको हो । जसमा काठमाडौंबाट समातिएका १५ जना छन् भने पोखरा, चितवन, ललितपुर, विराटनगर लगायतका ठाउँबाट समातिएका डाक्टरहरु रहेका छन् ।
ब्युरोका प्रमुख डिआइजी नवराज सिलवालका अनुसार उनीहरुले एमबिबिएस अध्ययनको लागि नक्कली प्रमाणपत्र पेश गरेका थिए ।
ब्युरोले उच्च माध्यामिक शिक्षा परिषद् र नेपाल मेडिकल काउन्सिलको सहयोगमा नक्कली पमाणपत्र छानविन 'अपरेसन' सुरु गरेको थियो ।
यसअघि पनि ब्युरोले १९ जना नक्कली डाक्टरलाई पक्राउ गरेको थियो जसमा १८ जना धरौटी बुझाएर रिहा भएका थिए । १ जना मानसिक विचलन भइ उपचाररत छन् ।
कान्तिपुरबाट


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.