Websoft University

बुधबार बिहानै भूकम्पको धक्का


काठमाडौं , बैसाख २९ गते । बुधबार बिहानै काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । बिहान करिब ७ बजेर ४ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको थियो ।




राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार भूकम्पको केन्द्रविन्दु धादिङ रहेको थियो । भूकम्पको तीव्रता ४.४ रेक्टर स्केलको रहेको केन्द्रले जनाएको छ ।



गोरखा धादिङ कन्द्रविन्दु भएर भूकम्प गएको ६ दिन पछि काठमाडौंमा पुनः भूकम्पको धक्का महसुस गरिएको हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.