बिराटनगर साउन १३ गते | जनार्दन मैनाली पत्रकारिता पुरस्कार २०६६ बाट सुरू भएको हो | यो १७अेो पटकको पुरस्कार रू १५५५५, रासीको यो पुरस्कार मोरङका पुर्व अध्यक्ष तथा नेपाल पत्रकार महासघ कोशी प्रदेशका कोषाध्यक्ष पत्रकार सुदिप कोइराला सम्मानित हुनुभएकोछ | कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री माननीय हिकमत कुमार कार्कीले उदघाटन र पुरस्कार बितरण गर्दै,आफनो कुरा राख्नुहुदै सदिपलाइ बधाइ दिनुभयो | स्व,जनार्द मैनाली की धर्मपत्नी कमला मैनानी, वहाका २ छोराको उपस्थिति रहेको थियो | कार्यक्रममा बिभिन्न वक्ताले बोल्नुभएको थियो | कार्यक्रको अध्यक्षता प्रेस चेोतारी मोङकी अध्यक्ष चिना थापाले गर्नु भएको थियो |
Post a Comment