Websoft University

एभरेष्ट कलेजले गर्यो कक्षा १२ का परीक्षा दिएका विद्यार्थीहरुलाई विदाई


विराटनगर ।  विराटनगर – ५ मा रहेको एभरेष्ट कलेजले कक्षा १२ का परीक्षा दिएका  विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरी विदाई गरेको छ ।

कलेजमा अध्ययनरत कक्षा १२ को आठौं ब्याचको १ सय ७४ जना विद्यार्थीहरुलाई मायाँको चिनो प्रदान गरी विदाई गरेको हो ।

कार्यक्रममा कलेजका अध्यक्ष विनोद ढकाल, प्रिन्सिपल टिकाराम पुरी, भाइस प्रिन्सिपल टिए भण्डारीलगायतले उज्जवल भविश्यको शुभकामना दिए विद्यार्थीहरुलाई विदाई गरे ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.