Websoft University

फरार प्रतिवादी पक्राउ


श्याम राई, उदयपुर -गाईघाट, २३ पौष | चोरी मुद्दामा जरिवाना तोकिएको फरार प्रतिवादी पक्राउ परेकाछन् ।

जिल्ला अदालतले ४० हजार जरिवाना गरेको त्रियुगा नगरपालिका–१० बोक्से बस्ने वर्ष ५२ का चन्द्र वहादुर राईलाई प्रहरीले पक्राऊ गरेको हो । घरमा लुकेर बसेको बो राईलाई आईतबार दिउँसो पक्राऊ गरेको प्ररी नायब उपरीक्षक हरिनन्दन चौधरीले बताए । राईलाई फैसला कार्यान्वयनको लागि सोमबार जिल्ला अदालत पठाईएको उनले बताए ।

 

 

 


  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.