Websoft University

अवैध लागु औषध गाँजा ओसारपसारमा संलग्न ब्यक्ति पक्राउ


बिराटनगर | मोरङ जिल्ला जहदा गाउँपालिलका १ पस्चिमबरीया टोल स्थित खेतमा राखेको परालको कुन्युमा परालले छोपी लुकाई छिपाई राखेको अवस्थामा ७ केजी अवैध लागु औषध गाँजा वेवारिसे अवस्थामा फेला पारी बरामद गरिएको  छ ।

छ |छ विराटनगर(१८ झटियाई मुसरी टोल नयाँबस्तीबाट गाँजा सहित १ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा विराटनगर(१८ बस्ने १८ बर्षिय नन्दु यादव रहेका छन् । झटियाई नयाँवस्ती स्थित खेतमा राखेको परालमा  ४५ केजी अवैध गाँजा लुकाई छिपाई राखेको अवस्थामा ईलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी टोलीले फेला पारी बरामद गरिएको हो ।

पक्राउ परेका यादवलाई सम्मानित मोरङ जिल्ला अदालतबाट लागु औषध कसूरमा दिन ५ ९पाँच० म्याद थप भई अनुसन्धान कार्य भई रहेको छ ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.