पटका नष्ट गरियो
बिराटनग | जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत समेतमा भारतबाट विभिन्न मितिमा लुकाई छिपाई ल्याएको विभिन्न पटका आज मिति २०८०।०७।२२ गते विराटनगर महानगरपालिका १ नम्बर वडा कार्यालयका सदस्य, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी कर्मचारी तथा पत्रकार समेतको रोहवरमा नष्ट गरिएको ।
Post a Comment