Websoft University

श्रोत नखुलेको रकम सहित १ जना पक्राउ


बिराटनगर | मोरङ विराटनगर महानगरपालिका वडा नं १० स्थित सोमबारेमा जिल्ला प्रहरी कार्यालय मोरङ र ऋच्ख् पोष्ट घोघापुलबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँचको क्रममा मोटरसाईकल नम्बर द्यच् घड ल् द्धढघण् मा सवार जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं। १५ बस्ने वर्ष ४२ को रंजित कुमार साहलाई पक्राउ गरी आवश्यक सोधपुछ तथा खानतलासी गर्दा निजको साथबाट श्रोत नखुलेको नगद रू। ९,२०,०००।– (नौं लाख बिस हजार) ब्त्ः कार्ड २ थान र द्यच् घड ल् द्धढघण् नम्बरको मोटरसाईकल समेत बरामद भएकोले आवश्यक कार्वाहीको लागि राजश्व अनुसान्धान कार्यालय इटहरी सुनसरी पठाईएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.