Websoft University

लागुऔषध गाँजा सहित ५ जना पक्राउ


सुनसरी, माघ २० गते । सुनसरीको दुहबी नगरपालिका-३ स्थित कोशी राजमार्गमा लागुऔषध लागुऔषध गाँजा सहित ५ जना पक्राउ गाँजा सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो साढे ३ बजे बिशेष सुचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर (RIT) र सिआरभी पोष्ट दुहबीबाट खटिएको प्रहरी टोलीले इटहरीबाट बिराटनगर तर्फ आउदै गरेको को.२ ह ३०४४ नम्बरको अटो टेम्पोलाई चेकजाँच गर्ने क्रममा अटोमा लुकाई छिपाई राखेको १७ किलोग्राम गाँजा बरामद गरेको हो । टेम्पोमा गाँजा बरामद भए संगै अटो चालक इटहरी उपमहानगरपालिका-११ का ३७  बर्षीय महमद हजरत अली, उक्त टेम्पोमा सवार रहेका इटहरी-१३ का १९ बर्षीय आकाश पटेल र २७ बर्षीय आसिस पटेललाई पक्राउ गरेको हो भने अनुसन्धानको क्रममा संलग्न रहेका इटहरी-१२ का २७ बर्षीय अरुण कुमार सरदार र देवानगंज गाउँपालिका-५ का २३ बर्षीय मिथिलेस यादब समेतलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.