Websoft University

नेपाल आउनुभएका दक्षिण कोरियाको निर्वाचन आयोगका आयुक्त सग थपलियाको भेट बार्ता सम्पन्न |


काठमाडौं | रातो तारा डट कम, प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको अवलोकनका लागि नेपाल आउनुभएका दक्षिण कोरियाको निर्वाचन आयोगका आयुक्त ९स्टयाण्डिङ कमिस्नर० प्बलन क्भयलन दबभ ले आज सोमबार निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग शिष्टाचार भेट गर्नुभएको छ ।

भेटका अवसरमा द्विपक्षीय सहयोग र सम्बन्धका विषयमा छलफल भएको थियो । प्रमुख आयुक्त थपलियाले निर्वाचन अवलोकन गरेकामा कोरियाली प्रतिनिधिमण्डललाई धन्यवाद व्यक्त गर्नुभयो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.