Websoft University

लागूऔषध सहित १ जना पक्राउ


सुनसरी | रातो तारा डट कम, सुनसरी इटहरी उ।म।न।पा।वडा नं। ६ संगित चोक स्थितमा १ जना पुरुष मानिस लागू औषध विक्रि वितरण गर्न बसिरहेको छ भन्ने गोप्य सूचनाको आधारमा तत्काल प्रहरी टोली खटिगई शंकास्पद अवस्थामा रहेको १ जना पुरुष मानिस फेला पारी निजलाई सोधपुछ गर्दा निजले आफ्नो नाम थर वतन जिल्ला सुनसरी ईटहरी उ।म।न।पा।वडा नं।४ वस्ने प्रज्जल के।सी। भनि वताएकोले निजको रितपुर्वक शरीर खानतलासि गर्दा निजले लगाएको कालि रंगको ज्याकेटको अगाडिको बायाँ तर्फको गोजिमा नाइट्रोसन लेखिएको ४ ट्याबलेट र कालो प्लासटिकको टुक्रामा पोका पारी राखेको खैरो हिरोइन जस्तो पदार्थ समेत फेला पारी मान्यता प्राप्त तराजुमा तौल गर्दा १ ग्राम ६२० मिलिग्राम रहेकोमा निजलाई लागू औषध मुद्दामा सम्मानित सुनसरी जिल्ला अदालतबाट म्याद थप भई  अनुसन्धान कार्य भई रहेको छ ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.