Websoft University

ईलेक्ट्रोनिक सामान सहित ट्रक बरामद


बिराटनगर १९ गते | रातो तारा डट कम, विराटनगर महानगरपालिका वडा नं ,१२ स्थित जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं। १६ बस्ने बर्ष ५६ को ट्रक चालक राम विवेक महतोले भन्सार छली गरी भारतबाट नेपालतर्फ ना ख ३ ख ३०८७ नम्बरको ट्रकमा ल्याएको ईलेक्ट्रोननिक सामान र ट्रक सहित अन्दाजी मुल्य रू। ३६ लाख बराबरको सामान जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि ट्रक सहित सामान राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरीमा बुझाईएको छ |

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.