Websoft University

अबैध उत्खननमा संलग्न ४ वटा सवारी साधन नियन्त्रण


मोरङ | रातो तारा डट कम, मोरङ लेटाङ नगरपालिका वडा नं , ३ चिसाङ खोलामा अबैध रुपमा नदिजन्य पदार्थ ढुङगा, गिटि बालुवा उत्खनन् गरिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले प्रदेश नं। २०३-०० त २११६, को २ त ४३११, को २ त ७०२३ र को ३ त ७३१ नम्बरको ट्रयाक्टरहरू नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागि लेटाङ नगरपालिकाको कार्यालयमा बुझाईएको छ ।

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.