Websoft University

चोरी भएको १४ वटा व्याट्रि सहित २ जाना मानिस पक्राउ


जिल्ला सुनसरी इटहरी उ।म।न।पा। वडा नं। २० स्थितमा किरण क्षेत्रीले संचालन गरेको कवाडि पसलमा चोरी गरेको व्याट्रि समेतका सामानहरुको कारोबार हुदैछ भन्ने गोप्य सूचनाको आधारमा उक्त कवाडि पसलमा खान तलासी गर्न प्रहरी टोल खटिजाँदा

राठि कम्पनिको वाइरिङ तार बेच्दै गरेको अवस्थामा १ जाना मानिस फेला पारी निजलाई सोधपुछ गर्दा आफ्नो परिचय जिल्ला सुनसरी ईटहरी उमनपा वडा नं। २० बस्ने आशिष चौधरी बताएकोमा निजले उक्त तार चोरी गरी  बिक्रि गर्न ल्याएको र  

पहिला समेत चोरीका ब्याट्रि लगायत अन्य सामानहरू सोहि कवाडि पसलमा बिक्रि गरेको बताएकोले किरण क्षेत्रीले संचालन गरेको कवाडि पसल खानलासी गर्दा उक्त पसल कम्पाउण्ड भित्र कवाडि सामान राख्ने स्टोर बाट विभिन्न कम्पनिको व्याट्री थान १४९चौध० पानि तान्ने मोटर थान(२,राठि कम्पनिको वाईरिङ तार प्याकेट ८ लगायतका सामानहरु समेत बरामद गरी उक्त सामान सहित आशिष चौधरी र किरण क्षेत्रीलाई पक्राउ गरी सम्मानित सुनसरी जिल्ला अदालत बाट मुलुकी अपराध संहिता २०७४ अन्तर्गत चोरी मुद्दामा म्याद थप भई  अनुसन्धान भइरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.