Websoft University

टिपर दुर्घटना २ जनाको मृत्यु


उदयपुर, २०७९ श्रावण ३१ गते । 
उदयपुरको कटारी नगरपालिका-८ कुरिभञ्याङमा आज बिहान टिपर दुर्घटना हुँदा  २ जनाको मृत्यु भएको छ ।  कटारीबाट घुर्मीतर्फ सिमेन्ट बोकेर जादै गरेको बा ४ ख ५६७१ नम्बरको टिपर आफै अनियन्त्रीत भई सडकबाट करिव ५० मिटर तल खसेर दुर्घटना हुँदा टिपरमा सवार रहेका कटारी नगरपालिका-८ का ४५ बर्षीय नर बहादुर मगर र ४० बर्षीय मिर्चिङ कान्छा मगरको घटनास्थलमा नै मृत्यु भएको तथा घटना सम्बन्धमा अनुसन्धान भईरहेको ईलाका प्रहरी कर्यालय कटारीले जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.