Websoft University

ग्रिन टायर प्रा.लि.ले नेपालमा टायरहरु उत्पादन गरी मुलुकको स्वदेशी आत्मनिर्भर मा योगदान पु¥याउँदै,


बिराटनगर साउन २६ गते बिहिवार | रातो तारा डट कम, निजि लगानीबाट स्थापित नेपालकै पहिलो स्वदेशी टायर उद्योगको रुपमा वि.सं. २०७३ सालमा स्थापित यस ‘ग्रिन टायर उद्योग प्रा.लि. विगत ६ वर्षदेखि नेपालमा टायरहरु उत्पादन गरी मुलुकको स्वदेशी आत्मनिर्भर मा योगदान पु¥याउँदै आएको विदितै छ । साथै, ‘मेरो देश, मेरै उत्पादन’ अभियानलाई यस उद्योगले पूर्ण रुपले आत्मसात गर्दै आएको छ भने उक्त अभियानले यस उद्योगको उद्देश्यलाई अझ बढि प्रष्ट्याउनुका साथै आफ्नो उद्देश्य प्राप्तिमा थप बल पु¥याएको अवगत गराउन चाहन्छौँ ।

 स्थापनाकालमा द्द ध्जभभभिच त्थचभ बाट उत्पादन सुरु गरेको यस उद्योगले हाले द्द र घ ध्जभभभिच त्थचभ हरुको उत्पादन गर्दै आएको जानकारी गराउँदछौँ । ४० करोड लगानीमा स्थापित यस उद्योगको बार्षिक उत्पादन क्षमता ३ लाख टायर रहेको छ । यसले १०० जना भन्दा बढिलाई प्रत्यक्ष रोजगारी दिएको छ ।

 यस कम्पनीले विगत देखि डेल्टा ब्राण्ड अन्र्तगत सबै खाले द्द र घ ध्जभभभिच त्थचभ हरु उत्पादन गर्दै आएको छ भने मेरो देश, मेरै उत्पादन नाराका साथ अगाडी बढेको यस कम्पनीले छोटो समयमा नै ग्राहकहरु प्रति विश्वास जमाउन सफल भएको सहर्ष जानकारी गराउँदछौँ । यसका साथै, अहिलेको नयाँ पुस्तामा पनि नेपाली उत्पादनलाई प्राथमिकता दिनु पर्छ भन्ने सोचले गर्दा हाम्रा उत्पादनहरु पनि सबैको रोजाईमा पर्न सफल भएकोले हामी हार्षित छौँ ।

 यसै सन्दर्भमा हाल हाम्रो उद्योगले ग्राहकहरुको मागलाई ध्यानमा राखी आफ्नो नयाँ उत्पादन क्जभचउब द्यचबलम को ब्नचष्अगतिगचभ त्थचभ हरु उत्पादन गरी बजारमा ल्याउने प्रक्रिया अघि बढाएको जानकारी गराउँदछौँ । यस उद्योगले आफ्नो ब्नचष्अगतिगचभ क्भनmभलत अन्तरगत ट्याक्टर तथा हाते ट्याक्टरका लागि क्जभचउब द्यचबलम का भुमि,सारर्थी मोडलका ठुला र साना टायरहरु उत्पादन गर्न लागेको छ । उक्त मोडलहरु अन्तरगत यस कम्पनीले १६.९.२८, १४.९.२८, १३.६.२८, ७५०.१६, ६००.१६, ६००.१२ साईजका टायरहरु बजारमा ल्याउन लागेको जानकारी गराउँदछौँ । यस कम्पनीका उत्पादित टायरहरुमा बढि ट्रेक्सन र ग्रीप रहेको छ साथै बढि एनएसडि पनि रहेको छ । उक्त उत्पादनहरुमा पम्चर रेसिस्टेन्ट प्याच पनि उपलब्ध रहेको जानकारी गराउँदछौँ ।

 नेपाली कृषिलाई सुहाउँदो टायर तथा विदेशी टायरहरुसँग प्रतिस्पर्धा गर्न सक्षम नेपाली टायरहरुको उत्पादन गरी यस कम्पनीको कार्य उदाहरणीय रहेको छ । साथै हामीले नेपालमा उत्पादित स्वदेशी रबरहरु पनि प्रयोगमा ल्याउन थालेका छौँ । गुणस्तरलाई ध्यानमा राखी र नेपाली किसानलाई पनि बेलाबेलामा स्वदेशमा गुणस्तरीय रबरहरु उत्पादन गर्न सकिने तालिम दिँदै आएका छौं । नेपालमा उत्पादित यस टायरका मोडलहरु

 विदेशी टायरका तुलनामा आकर्षित र गुणस्तरीय, सस्तो, भरपर्दो रहेको जानकारी गराउन चाहान्छौँ । यस कम्पनीले उक्त टायरहरु सजिलै ग्राहकहरुको माजमा पु¥याउन नेपाल भरि डिलरसिपको आवेदन दिन आवहान गर्दछौँ ।

 दक्ष जनशक्ति नविनतम् प्रविधि तथा उपकरणको प्रयोग गरी अगाडी बढेको यस कम्पनीले आफ्ना उत्पादनहरुको तौल, माइलेज, क्वालीटी, फिनिसिङ्ग लगायत सबै कुरामा विशेष ध्यान दिएकोे जानकारी गराउँदछौँ । कम्पनीका सबै टायरहरुमा म्यानुफ्याक्चरीङ्ग वारेन्टी रहेको तथा यस कम्पनीले क्ष्क्इ मापदण्ड अनुसार उत्पादन गरीएका छन् ।

 साथै, ट्याक्टरमा लाग्ने सम्पूर्ण साईजका टायरहरु यस कम्पनीले उत्पादन सुरु गरेको छ भने आगामी तिन महिनामा ट्रलिमा लाग्ने टायरहरु पनि बजारमा ल्याउने योजना रहेको छ । त्यसका साथै, आगामी दिनमा कर्मसिर्यल हेबि इक्युपमेन्ट, ट्रक टायर लगायत प्रकारका उत्पादन गर्ने कम्पनीको योजना रहेको जानकारी गराउँदछौँ । नेपालमा टायरको उत्पादनको सम्भावना राम्रो छ, भबिष्य पनि सुन्दर छ, त्यसैले टायर उद्योगमा कम्पनीले भबिष्यमा लगानी बढाउने योजना समेत रहेको जानकारी गराउँदछौँ ।

 अन्त्यमा, स्वदेशी उत्पादनहरु बारे नेपाली उपभोक्ताहरु माझ अवगत गराई स्वदेशी उत्पादनहरुको उपयोगितालाई प्रोत्साहन गराउन सञ्चारकर्मी र संचार माध्यमहरुको भूमिका अत्यन्त महत्वपूर्ण रहने हुनाले आज यस कार्यक्रम मार्फत जानकारी गराइएका हाम्रा स्वदेशी उत्पादनका टायरहरु बारे समाचार सम्प्रेषण गरी सहयोग गरिदिन हुन सम्पूर्ण संचारकर्मीहरु र संचार माध्यमहरुमा हार्दिक अनुरोध गर्दछौँ ।

 ग्रिन टायर प्रा.लि.

कटहरी–४, मोरङ्ग

 २०७९ श्रावण २६ गते, बिहिबार

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.