Websoft University

फरार प्रतिवादी पक्राउ


सुनसरी, २०७९ भाद्र ६ गते । 
सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०७८।०७।१४ गतेको फैसला आदेशले ६ महिना  कैद र रु.६,०००/- (छ हजार) जरीवाना भई हाल सम्म फरार रहदै आएका धरान उप-महानगरपालिका - १५ का ३५ बर्षीय प्रेम तामाङ पक्राउ परेका छन् । फरार प्रतिवादीको खोजतलासमा खटिएको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगर (RIT)समुहको प्रहरी टोलिले तामाङलाई आज धरानबाट पक्राउ गरेको हो । पक्राउ परेका तामाङलाई सम्मानित सुनसरी जिल्ला अदालतमा उपस्थित गराईएकोमा तोकिएको कैद भुक्तानको लागी कारागार पठाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.