Websoft University

लागुऔषध गाँजा सहित २ जना पक्राउ


धनकुटा, २०७९ श्रावण १८ गते  । धनकुटा साँगुरीगढी गाँउपालिका वडा नं। ६ फेदी स्थितबाट लागुऔषध गाँजा सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धनकुटा शहिदभुमि गाँउपालिका ७ बस्ने २६ बर्षीय प्रदिप राई र सोही स्थानका अर्का एक जना बालक रहेका छन् । हिजो दिउसो १२ बजे प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा गुठ्ठीटारबाट भेडेटार तर्फ जादै गरेको को ३९ प ६५६७ नम्बरको मोटरसाईकलमा सवार रहेका उनिहरुको साथबाट लागुऔषध गाँजा ५ किलोग्राम सहित पक्राउ गरिएको हो । पक्राउ परेका दुवै जनाको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भईरहेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.