Websoft University

स्याउ सहित ५ वटा भारतीय कन्टेनर नियन्त्रणमा


बिराटनगर भाद्र ११ गते | रातो तारा डट कम, महानगरपालिका वडा नं।१३ स्थित भन्सार प्रज्ञापन पत्र र VCTS समेत नभएका भारती नम्बरका ५ वटा (NL01AB2410, NL01Q2222, NL01AE4705,NL01AE3422 र NL01N2663) कन्टेनर 

ल्याएका स्याउहरू मलाया रोडमा अनलोड भई रहेको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङ तथा ईलाका प्रहरी कार्यालय रानीबाट प्रहरी टोली खटिई गई चेकजाँच गर्दा भन्सार कागजात VCTS   देखाउन नसकेको एवं तोकिएको स्थान भन्दा अन्यत्र शंकास्पद तरिकाले स्याउहरू नेपाली को १ ख ६९३९, प्रदेश १(०२(००१ ख ८५५६ र ना। ५ ख ५६०० मिनी ट्रकमा पल्टी गरेको अवस्थामा फेला पारी स्याउ सहित ५ वटा भारतीय कन्टेनर र ३ वटा नेपाली मिनी ट्रक सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी, सुनसरीमा बुझाईएको  छ ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.