Websoft University

छ सयका लागि करिव ३७ सयले दिए शिक्षादिप कलेजमा प्रवेश परिक्षा


विराटनगर । विराटनगर–९ मा रहेको शिक्षादिप कलेजले कक्षा ११ मा विज्ञान संकायमा भर्ना हुने विद्यार्थीलाई आज(मंगलबार) प्रवेश परीक्षा लिएको छ ।

विज्ञान संकायको मात्र भएको परीक्षामा ६ सय सिटका लागि लिएको परीक्षामा घ हजार ७ सय ७२ जना विद्यार्थी सहभागि रहेको कलेजका प्रिन्सिपल ज्ञानबहादुर खडकाले जानकारी दिए ।

प्रिन्सिपल खडकाका धेरै विद्यार्थीले शिक्षादिप कलेजमा भर्ना हुन सहभागि रहेकोमा हामी अझ बढी जिम्मेबारी महसुज भएको बताए । पैसाको अभावमा पढ्न चाहने विद्यार्थीहरुलाई निशुल्क पढाउँने प्रिन्सिपल खडकाका बताए । सरकारी स्कूलबाट उत्कृष्ट तीनमा पर्ने विद्यार्थी तथा जेहेनदार विद्यार्थीलाई समेत पूर्ण छात्रवृद्धि पद्यान गर्ने प्रिन्सिपल खडका बताए । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.