Websoft University

प्राकृतिक दोहनमा संलग्न ९ वटा सवारी साधन सहित चालक पक्राउ


मोरङ । रातो तारा डट कम, केराबारी गाउँपालिका वडा नं.८ स्थित खदम खोला, ऐ.वडा नं. ७ स्थित मुगु खोला, सुन्दरहरैचा नगरपालिका वडा नं. ५ स्थित

बुढी खोला र बेलबारी नगरपालिका वडा नं.२ स्थित लोहन्द्रा खोलामा निम्नानुसारका सवारी साधनले नदिजन्य पदार्थ गिटि बालुवा अबैध रुपमा उत्खनन् गरिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिई चालक सहित आवश्यक कारवाहिको लागि वेलवारी नगरपालिकाको कार्यालय र केराबारी गाउँपालिकाको कार्यालयमा बुझाईएको छ। 

निम्न:- सवारीको नम्बर र किसिम चालकको नाम बर्ष ठेगाना

को १ ख ५८६२ न. को टिफर असोक कट्वाल ४० मोरङ बुढिगंगा गापा ३ 

को १ ख १४९१ न। को व्ऋद्य राज लिम्बु २२ मोरङ केराबारी गापा १०

१ ख ७२५१ नं। को टिफर जयराम उराउ ४२ सुनसरी खनार १२

ना ८ ख ४२६७ टिफर अनिल चौधरी ३२ सुनसरी ईटहरी उमनपा ११

प्र १-२-०१ ख ९३८७ टिफर दिनेस उराउ२३ मोरङ सुन्दरहरैचा नपा १०

को १ त ६८६४ ट्रायाक्टर काशीनाथ ऋषिदेव २० सुन्दरहरैचा नपा ५

को २ त ५५६४ उज्जवल पौडेल २० सुन्दरहरैचा नपा ११ 

इल् त्भकत ट्रायाक्टर सम्भु मग्राती २५ सुन्दरहरैचा नपा १२ 

प्र१(०२(००३ त १४०१ ट्रायाक्टर


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.