Websoft University

स्वतन्त्र नागरिक समाज सुन्दरहरैंचाले गर्यो सरसफाई कार्यक्रम


शिव भट्टाराई, मोरङ साउन ७ गते सनिवार  । रातो तारा डट कम,मोरङको सुन्दरहरैंचामा रहेको स्वतन्त्र नागरिक समाजको आयोजना र वार्ड नं ७ का वडा अध्यक्ष भुवन सिंह मगरको अगुवाईमा सरसफाई

कार्यक्रम सम्पन्न भएको छ।सरसफाई कार्यक्रम अन्तर्गत स्वतन्त्र नागरिक समाजले गछिया बजार गाउँ तथा खेल मैदानमा भएका फोहोरहरु सरसफाई गरेको छ। सरसफाई कार्यक्रममा वडा नं. ३, ४, ५, ६ का स्थानीयबासीहरुले पनि सहयोग गरेका छन्। 

त्यसैगरी आगामी दिनमा पनि  बेलगाछि मार्ग लगायत सुन्दरहरैंचाका विभिन्न क्षेत्रमा सरसफाई कार्यक्रम गर्ने योजना रहेको स्वतन्त्र नागरिक समाजका संयोजक चिरञ्जीवी सिवाकोटिले बताएका छन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.