Websoft University

आज पनि वर्षा हुने


काठमाण्डौ जेठ ३०  गते । रातो तारा डट कम, मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार अव दिउसो भन्दा राती बढी वर्षा हुने भएको छ । मनसुन सुरु भइसकेकाले मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने क्रम बढ्ने भएकाले हिँडडुल गर्दा सावधानी अपनाउन सबैलाइ अनुरोध गरेका छन् । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा भईरहेको छ ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.