Websoft University

लागु औषध सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न


बिराटनगर असार १२ गते । रातो तारा डट कम, लागु औषध दुरूपयोग तथा ओसारपसार विरूद्ध अन्तराष्ट्रिय दिवस सप्ताहव्यापी रूपमा मनाउने सन्दर्भमा मिति २०७९।०३।११ गते ४ बजे जिल्ला मोरङ बिराटनगर महानगरपालिका वडा नं.-१६ हुलास चौक स्थित लागु औषध 

CAN ) को भवनमा मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालज्यूको प्रमुख आतिथ्य, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोईराला, सामुदायिक प्रहरी सेवा केन्द्र रानीका अध्यक्ष, स्थानिय भद्रभलादमी, रिह्याव सेन्टरका प्रमुखरप्रतिनिधी लगायत ७० जनाको उपस्थितिमा लागु औषधका लक्षण र अभिभावकको दायित्व सम्बन्धी सचेतना मुलक कार्यक्रम सम्पन्न भएकोछ  थियो  । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.