Websoft University

युक्रेनमा युद्ध सुरु भएदेखि करिव १५ हजार युद्ध अपराध भएको आशंका


काठमाण्डौ जेठ १८ गते । रातो तारा डट कम, अन्तराष्ट्रय खवर , युक्रेनमा युद्ध सुरु भएदेखि करिव १५ हजार युद्ध अपराध भएको आशंका गरिएको छ । हालै सार्वजनिक प्रतिवेदन अनुसार दैनिक दुई सयदेखि ३ सय भन्दाबढी युद्ध अपराध भएको अनुमान गरिएको छ । युद्ध अपराधमा संलग्न भएको एकिन भएकामध्ये ८० जनामाथि मुद्दा चलाउन थालिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । युद्ध अपराधमा संलग्न भएको भनिएको सूचीमा ‘रुसका शीर्ष सैन्य, राजनीतिज्ञ र प्रचार एजेन्टहरू’ छन् । रुसले भने नागरिकलाई निशाना बनाएको वा युद्ध अपराधमा आफुहरूको संलग्नता नरहेको बताएको छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.