Websoft University

बेलका नगरपालिकामा काग्रेसका असोक कार्की निर्वाचित


गाईघाट –४ जेष्ठ । रातो तारा डट कम,उदयपुरको बेलका नगरपालिकामा गठवन्धन उम्मेदवार काग्रेसका असोक कार्की  प्रमुखमा निर्वाचित भएकाछन् । नेकपा (एमाले) का उम्मेदवार दुर्गा थापा लाई पराजीत गर्दै कार्कीले प्रमुख पदमा विजयी हासील गरेकाछन् । अघिल्लो स्थानिय तह को निर्वाचनमा काकी लाई हराउदै थापा प्रमुख पदमा निर्वाचित भएका थिए ।  तर यो पटक नेकपा (माओवादी केन्द्र ) संगको गठवन्धन बाट चुनाव लडेका कार्कीले ३ हजार १ सय ४० मतान्तरले थापा लाई पराजीत गरे । कार्कीले १० हजार १ सय २० मत ल्याए भने थापाले ६ हजार ९ सय ८० मत प्राप्त  गरे । उप–प्रमुखमा भने गठवन्धन उम्मेदवार माओवादी केन्द्रका मनोज तामाङमा लाई  पराजीत गर्दै नेकपा एमालेकी जिरा राई निर्वाचित भइन् । नगरपालिका मा अधिकृत जागीर छोडेर चुनाव लडेकी उनले ८ हजार २ सय ७६ मत प्राप्त गर्दा उनकी निकटतम प्रतिद्धन्दी तामाङग ले भने ७ हजार ४ सय ९५ मत प्राप्त गरे । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.