Websoft University

कुटपिटको क्रममा मृत्यु


बिराटनगर बैशाख ३ गते । रातो तारा डट कम, मोरङ सुन्दरहरैचा नगरपालिका वडा नं। ६ जुलबी चौक बस्ने  वर्ष ६४ को देबि प्रसाद तामाङ संग ऐ,ऐ। वस्ने वर्ष ४० को मान बहादुर  तामाङ बिच जग्गाको बिषयमा झै-झगडा हुँदा देबि प्रसाद तामाङको छोरा  वर्ष ३५ को  मणी कुमार तामाङले मान बहादुर  तामाङलाई दाउराको चिरपटले टाउकोमा प्रहार गरि घाईते भई उपचारको लागी न्युरो अस्पताल बिराटनगर ल्याई उपचार भाइरहेकोमा उपचारको क्रममा मिति २०७९।१।२ गते ९स्४४ बजे मृत्यु भएकोमा कुटपिट गर्ने मणी कुमार तामाङ ईलाका प्रहरी कार्यालय बेलबारीले पक्राउ गरी थप अनुसन्धान भई रहेको छ ।  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.