Websoft University

अवैध लत्ताकपडा बरामद


 बिराटनगर बैशाख ४ गते। रातो तारा डट कम,अबैध रुपमा भन्सार छली चोरी पैठारी, राजश्व चुहावट गरी प्लाष्टिकको बोरामा प्याक गरेर फरक फरक समयमा बिभिन्न किसिमको लत्ता कपडा लुकाई छिपाई राखेको छ

भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं। ७ बाट अन्दाजी रु।१५,०१,७००।-

(पन्ध्र लाख एक हजार सात सय) बराबरको सामान बरामद गरी आवश्यक कार्वाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरीमा बुझाईएको र जिल्ला मोरङ विराटनगर

महानगरपालिका वडा नं। १६ बाट अन्दाजी रु। ४,०९,०००।– ९चार लाख नौ हजार०  बराबरको समान बरामद गरी आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय रानी विराटनगरमा बुझाईएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.