Websoft University

श्रोत नखुलेको भारतिय नोट सहित ४ जना पक्राउ


बिराटनगर । रातो तारा डट कम, मोरङ बिराटनगर महानगरपालिका वडा नं. १५  स्थित भारतबाट नेपालतर्फ आउदै गरेका निम्न ४ जना मानिसहरूलाई सिमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा श्रोत नखुलेको भारतिय रु। ३,०८,५००।– (तिन लाख आठ हजार पाँच सय)  नगद सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय ईटहरी सुनसरीमा बुझाईएको  । 

निम्न

१। देश भारत बिहार राज्य जिल्ला सहरसा मनोहर गाउँ वडा नं। १४ बस्ने वर्ष ३७ को अभिनाष मुखिया

२। देश भारत बिहार राज्य जिल्ला सहरसा मनोहर गाउँ वडा नं। १४ बस्ने वर्ष २९ को विष्णुदेव मुखिया 

३। जिल्ला सुनसरी वर्जु गाउँपालिका वडा नं। १ बस्ने वर्ष ३८ को सुरज ऋषिदेव 

४। जिल्ला सुनसरी वर्जु गाउँपालका वडा नं। १ बस्ने वर्ष ३८ को शिव कुमारी ऋषिदेव 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.