Websoft University

बैश्य समाज उत्यानको लागि संघर्ष समितिद्वारा प्रेष विज्ञप्ति


बिराटनगर चैत १० गते । रातो तारा डट कम,आउँदो निर्वाचनलाई लक्षित गरी बैश्य समाजको जनसंख्याको आधारमा राजनीतिक आरक्षण प्राप्तिको लागि संघर्ष समितिद्वारा निम्न मागहरुको प्रस्ताव राख्ने निर्णय गरियो ।

वैश्य समुदायको आत्मसम्मान र प्रतिष्ठाको लागि राजनीतिक तथा देशको सम्पूर्ण अंराहरुमा समान पहुँचको लागि आरक्षण गराउने ।

 शिक्षामा छात्रवृत्तिको पहल गर्ने र सरकारी जागिर पदोन्नतिको लागि कोटा व्यवस्था मिलाउने ।

वैश्य आयोग गठन गराउने ।

 वैश्य समुदायको जनसंख्याको आधारमा आरक्षण, कोटा, संरक्षणको व्यवस्था गर्न पहल गराउने ।

हाम्रो वैश्य समुदायबाट आगामी निर्वाचनहरुमा जनसंख्याको आधारमा हरेक पार्टीबाट उम्मेदवार बनाउने माग राखिएको छ र समानुपातिकमा सिटको व्यवस्था गराउने । 

आर्किटेक्ट शंकर प्र. रौनियार (संयोजक) महेश स्वर्णकार कन्हैया लाल साह (रौनियार) डा. श्याम रौनियार नगेन्द्र भगत

राजेश गुप्ता रामेश्वर साह । नारायण प्र. भगत लगायत १०१ संघर्ष सर्मित सदस्यहरु सियाराम रौनियार,ललन प्रसाद साह हलुवाइ

२०७५/१२/११ गते शुक्रबारका दिन रामजानकी सेवा सदनमा दिनको ४ बजे

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.