Websoft University

राष्ट्रियसभा सदस्यहरुको शपथग्रहण ११ बजे हुने


काठमाण्डौ फागुन २१ गते । रातो तारा डट कम, राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण आज हुने भएको छ । संसद सचिवालयका अनुसार आज   बिहान ११ बजे संघीय संसद सचिवालयमा सपथग्रहण कार्यक्रम राखिएको जनाएको छ । राष्ट्रियसभाका १९ सांसदको चार वर्षे कार्यकाल सकिएपछि नयाँ निर्वाचित भएर आएकाहरूको सपथ हुन लागेको उल्लेख छ । राष्ट्रियसभा सदस्यहरुको माघ १२ गते निर्वाचिन भएको थियो । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.