Websoft University

प्रदेश १ को प्रदनाशसभाको बैठक आज दिउंसो १ बजे बस्ने


बिराटनगर फागुन १५ गते । रातो तारा डट कम, प्रदेश १ को प्रदेशसभाको बैठक आज दिउंसो १ बजे बस्ने भएको छ । आज बस्ने बैठकमा प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विधेयकमाथि छलफल गर्ने कार्यसूची रहेको छ । प्रदेशको नामाकरणमा सबैपाटीको सहमती नभएकाले प्रदेश सभाको बैठकमा छलफल नहुने भएको हो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.