Websoft University

मोरंग व्यापार संघका टोली अररियाका डिएमसँग स्थलगत निरीक्षणमा


बिराटनगर २०७८ माघ २३ गते । रातो तारा डट कम, मोरंग व्यापार संघको पहल पश्चात मिरगञ्ज पुल र विराटनगर नाकाको वैकल्पिक मार्ग बारे स्थलगत निरीक्षणका लागि जोगबनी पाल्नु भएका भारतका अररियाका डिष्ट्रिक्ट मजिस्ट्रेट श्री प्रशान्त कुमार सि.एच.ज्यू  Forbesgunj  का SDO सहित LPAI र NHAI का अधिकारीहरुसँग निरीक्षणका क्रममा संघमा अध्यक्ष श्री नवीन रिजालज्यू, पदाधिकारीज्यूहरु एवम् कार्यसमिति सदस्यज्यूहरु सहितको टोली  सगै थिए ।


साथै संघको टोलीले Land Customs station, jogbani का असिष्टेट  कमिशनरलाई समेत भेट गरी मोरङ–सुनसरी आर्थिक कोरिडोरका उद्योगी व्यवसायीहरुले भोगिरहेका समस्याहरु बारे ज्ञापन बुझाएको छ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.