Websoft University

फरार प्रतिवादी पक्राउ


बिराटनगर फागुन ५ गते । मोरङ जिल्ला अदालतको मिति २०७३।०४।१९ गतेको फैसलाले डाका मुद्दामा ६ बर्ष कैद र रु २,६४,५२६।५०।- सजाय ठहर भएका फरार प्रतिवादी जिल्ला मोरङ सुन्दरहरैचा नगरपालिका वडा नं १ बस्ने बर्ष ३५ को चन्द्र वहादुर कार्कीलाई जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको संयुक्त प्रहरी टोलीले मिति २०७८।११।०३ गते पक्राउ गरी सम्मानित मोरङ जिल्ला अदालत बुझाईएकोमा कैद भुक्तानको लागि मोरङ कारागार कार्यालय  पठाईएको । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.