Websoft University

चाँदीको बिभिन्न गरगहना सहित मानिस नियन्त्रणमा


बिराटनगर माघ १८ गते। रातो तारा डट कम, मोरङ सुनवर्षी नपा ६ नया चौक स्थित सडक खण्डमा गोप्य सुचनाको आधारमाप्रचौ डायनियाबाट गस्तीमा खटिएको प्रसनिको टोलीले चेकजाँच गर्ने क्रममाऐ।ऐ।९ बस्ने वर्ष २९ की मन्जु सहनीलाई भारतबाट नेपाल तर्फ अवैध रुपमा ल्याउदै गरेको निजले बोकेको लेडिज ब्याग भित्र प्लाष्टिकमा टेपले बेरेकोपोका भित्र चादी जस्तो देखिने धातुका बिभिन्न ९ पायल ठुलो २० पिस,सानो पायल ११८ पिस, टिकटक पायल ७ जोडी, खुल्ला पायल ८३ जोडी  र पातलो पायल २४६ पिस गरी जम्मा अन्दाजी ७ के।जी। ४६ ग्राम तौल बराबरको अन्दाजी मुल्य रू ७,००,००० ९रू सात लाख ० बराबरको चाँदीको गहनासहित पक्राउ गरी आवश्यक कारवाहीको लागी भन्सार कार्यालय रानीमा बुझाइएको छ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.