Websoft University

प्रेस चाैतारी नेपालकाे २४ ओैं स्थापना दिवस सम्पन्न -२ जना पत्रकार सम्मानित


बिराटनगर माघ २२ गते । रातो तारा डट कम, प्रेस चाैतारी नेपालकाे २४ ओैं स्थापना दिवस आज भव्य रूपले सम्पन्न भएको छ।   चौतारी मोरङले स्व.कृष्णप्रसाद सिग्देल स्मृति युवा पत्रकारिता पुरस्कार विसं २०७७ बाट घनश्याम भण्डारी र विसं २०७८ बाट नेपाल पत्रकार मोरङका सचिव नेत्र पि अधिकारीलाई नगद ११ हजार १११ र दोसल्ला ओढाई  आज सम्मान गरेको छ ।
उनीहरुलाई एमालेका नेता तथा पूर्वमन्त्री भानुभक्त ढकाल, एमालेका केन्द्रिय सदसय विनोद ढकाललगायतले पुरस्कृत गरेका हुन । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.