Websoft University

हत्यामा संलग्न पक्राउ


बिराटनगर । रातो तारा डट कम, मोरङ कटहरी गाँउपालिका वडा नं। ३ स्थित रिङ्गरोडको नहरमा जिल्ला मोरङ कटहरी गाँउपालिका वडा नं। ३ बस्ने वर्ष २८ को झप्पु भन्ने अशोक ऋषिदेवलाई झै-झगडाको क्रममा कुटपिट गरी मृत्यु भएको घटनामा संलग्न भई फरार रहेका प्रतिवादी जिल्ला मोरङ कटहरी गाँउपालिका वडा नं। ३ बस्ने वर्ष ३८ को शेखर राजवंशीलाई मिति २०७८।१०।९ गते जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी सम्मानित मोरङ जिल्ला अदालतबाट ज्यान सम्वन्धी कसूरमा दिन ५ (पाँच) म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.