Websoft University

फुटबल टिमको बन्द प्रशिक्षण आजबाट सुरु


काठमाण्डौ माघ ४ गते । रातो तारा डट कम, नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण आजबाट सुरु हुँदैछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले टिमको प्रशिक्षण आजबाट सातदोबाटोमा सुरु हुने बताएको छ । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुलाह अल्मुताईरीले बन्द प्रशिक्षणमा ३५ खेलाडीलाई बोलाउनुभएको छ । अफ्रिकी राष्ट्र मरिससविरुद्धको मैत्रीपूर्ण फुटबल खेलका लागि नेपालले तयारी गर्न लागेको हो । नेपालले दशरथ रङ्गशालामा मरिसससँग माघ १५ र १८ मा दुई मैत्रीपूर्ण खेल खेल्ने छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.