Websoft University

त्रियुगा उद्योग वाणिज्य संघको छैठौँ वार्षिक साधारण सभा सम्पन्न


गाईघाट २६ पौष । रातो तारा डट कम,त्रियुगा उद्योग वाणिज्य संघ उदयपुरको सोमबार भएको छैठौँ  वार्षिक साधारण सभा तथा अधिवेशनले रमेश कुमार विश्वकर्माको अध्यक्षतामा ११ सदस्सीय नया कार्यसमिती निर्विरोध चयन गरेको छ । संघको प्रथम उपाध्यक्षमा नविन वस्नेत, दितिय उपाध्यक्षमा पर्सुराम चौधरी, महासचिव, दिनेश कुमार श्रेष्ठ, सचिव रुपम अनुराग गुप्ता र कोषाध्यक्षमा टिका श्रेष्ठ रहेकाछन् । त्यसैगरी सदस्यहरुमा सरोज वस्नेत , दिपेन्द्र श्रेष्ठ , रुद्र वस्नेत, हिरा साह र वैधनाथ साह चयन भएको निर्वाचन अधिकृत गोपाल श्रेष्ठले बताए । अधिवेशनले विधान संसोधन सहित अन्य ५ वटा निर्णय समेत पारीत गरेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.