Websoft University

लागुऔषध सहीत १ जना पक्राउ


बिराटनगर , २०७८ माघ १० गते ।  मोरङको रतुवामाई नगरपालिका- ८ डाँडागाँउका ४५ बर्षीय कृष्ण राई लागुऔषध गाँजा सहीत पक्राउ परेका छन् । हिजो दिउसो पौने १ बजे बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको गस्ती टोलीले राईको घरमा खानतलासी गर्ने क्रममा  कोठा भित्र लुकाई छिपाई  राखेको ५ के.जि. ३९० ग्राम लागुऔषध गाँजा प्रहरी टोलीले  बरामद हो ।  बरामद गरीएको गाँजा र  राईलाई ईलाका प्रहरी कार्यालय सिजुवाले  नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।  




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.