Websoft University

उदयपुरको पहाडी भेगमा हिमपात

 


गाईघाट २९ पौष । रातो तारा डट कम,हल्का वर्षा संगै उदयपुरको पहाडी भेगमा परेको हिमपातको कारण दुई दिन देखि अत्याधिक चिसो वढ्दा जनजीवन प्रभावित बनेको छ । जिल्लाको उत्तरी पहाडी भेगको उच्च स्थान माझखर्क, रौता र वराहा मा बुधवार साझ पानी परे संगै वाक्लो हिमपात भएको थियो । हिमपात को कारण चिसो बढेपछि मानिसहरु लाई घर वाहिर निस्कन समस्या परेको रौताका स्थानिय मान बहादुर मगरले बताए । धेरै लामो समय पछि हिमपात भएकाले चिसो बढेको हो । उनले भने । । झण्दै २० वर्ष पछि वर्षा भए संगै हिउ पर्ने गरेको भए पनि लामो समय देखी हिउ परेका थिएन ।तर बुधवार एक्कासी वर्षा भए पछि जिल्लाको उच्च स्थानमा हिउ परेको  उनले बताए । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.