Websoft University

पोखरीमा डुबेर १ जनाको मृत्यु

 


मोरङ, २०७८ पौष २१ गते ।  मोरङको बिराटनगर महानगरपालिका-११ मा रहेको एक माछा पोखरीमा डुबेर स्थानीय २८ बर्षिय सुजन कामतको मृत्यु भएको छ । पौष १५ गते बाट घर देखि हराईरहेका कामतको खोजतलास गर्ने क्रममा मंगलवार बेलुका साँढे ६ बजे गाउँकै पोखरीमा मृत अवस्थामा कामतको शव फेला परेको तथा घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.