Websoft University

युवा उद्यमी महिला सम्मेलन २०२१ को आयोजना हुने


बिराटनगर । रातो तारा डट कम,युवाहरुको ज्ञान र शिपलाइ उद्यमशिलता तर्फ आकर्षित गरी अनुभवको आदान प्रदानका साथै  शिपमुलक तालिमको माध्यमबाट स्वरोजगार वनाई आर्थिक एवं औद्योगिक विकास तर्फ उन्मुख गराउदै आएको युवा उद्यमी मंच विराटनगरको(NYEF biratnagar chapter)आयोजनामा एक दिने युवा उद्यमी महिला सम्मेलन २०२१ Hotel Ratna, Biratnagar ma हुने तय भएको छ ।

महिलाहरुले आर्जन गरेको शिपलाई उद्यम व्यवसायमा परिवर्तन गरी स्वरोजगारका माध्यमबाट आयआर्जन तर्फ उन्मुख गराई महिला शसक्तिकरणमा सहयोग पुऱ्याउने उद्देश्यका साथै आगामी मंसिर १८ गते, विराटनगरमा सम्मेलनको आयोजना गरिने छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.