Websoft University

लागु औषध व्राउन सुगर सहित मानिस पक्राउ ।


सुनसरी । रातो तारा डट कम,ईटहरी उपमहानगरपालिका वडा नं. ४ पुर्व बस स्टेण्ड स्थितमा तुलसा श्रेष्ठले संचालन गरेको चिया पसलमा लागू औषध खैरो हिरोईन विक्री विरतण गर्दै गरेको भन्ने गोप्य सुचनाको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोली उक्त स्थानमा खटिई जादाँ जिल्ला तेह्रथुम म्याङलुङ ३ घर भई हाल जिल्ला सुनसरी ईटहरी उ।म।न।पा।वडा नं। ४ गैरीगाँउ स्थित कोठा भाडामा बस्ने बर्ष ६५ की तुलसा श्रेष्ठलाई शंकित अवस्थामा फेलापारी रित पूर्वक खानतलासी गर्दा निज तुलसा श्रेष्ठले लगाएको रातो रङको सुईटरबाट प्लाष्टिक सहित १ ९एक० ग्राम ४४ मिलिग्राम र प्लाष्टिक बाहेक ५८ ९अन्ठाउन्न० मिलिग्राम लागू औषध खैरो हिरोईन ब्राउन सुगर फेला परेको हुदाँ उक्त लागू औषध ब्राउन सुगर बरामद गरी निज तुलसा श्रेष्ठ पक्राउ गरी  मिति २०७८।०९।०२ गते सम्मानित सुनसरी जिल्ला अदालतबाट लागू औषध ऐन २०३३ वमोजिम दिन ७  ९सात० को म्याद थप अनुसन्धान कार्य भईरहेको ।

                                                           

                                                             


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.