Websoft University

बखरी चोैकी नारा बाजि सहित घेराउ-खोला किनारा को माटो काट्न बन्द हुनुपर्छ

 


मोरङ। रातो तारा डट कम, बिराटनगर महानगरपालिका बडा नम्बर ६ र केसलिया खोलामा जोडिएका बस्ती जस्तै बरमपुरा क्षेत्रमा बर्खा लागे पछि कतिखेर बढीले बगाउने हो भन्ने त्रासमा बस्नुपर्ने बाध्यता रहेको छ।

प्रत्येक्ष रूपमा सुनसरीको बर्जु गाउँपालिका वडा नम्बर २ समेत खोला किनारा जोडिएकाले सुनसरी  र मोरङका टेक्टर व्यावसायिकले केसलिया खोला किनाराको माटो प्रहरीको मिलेमतोमा अन्दधुन्द तरिकाले काटेर बिनारोक बिक्री गर्दै आएका छन।


प्रहरी प्रशासन र बर्जु गाउपालिका लाई ध्यानाकर्षण गराउदा स्थानीय सरकारले खोला नियन्त्रण कार्यविधि बनाइ नसकेको भन्दै  पछिएकार सुनुवाइ नभएको र माटो काट्न नरोके पछि स्थानीय बरमपुराका बासिन्दाले आज पुस ५ गते नाराबाजी गर्दै बखरी चोैकी घेराउ गरेका थिए। आजै माटो काटेको क्षेत्र केसलिया खोलाको अनुगमन समेत गरे थिए। खोला किनाराको माटो काट्न तुरुन्तै रोक्न महानगरपालिका बिराटनगर र प्रहरी प्रशासन संग अनुरोध गरेका छन। 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.